काभ्रे रेडक्रसका पूर्वमन्त्री तामाङमाथि गम्भीर आरोप, महत्वपूर्ण कागजात र मोटरसाइकल नबुझाएको दाबी

काभ्रेपलान्चोक । नेपाल रेडक्रस सोसाइटी काभ्रेपलान्चोक जिल्ला शाखाका पूर्वमन्त्री हेमलाल तामाङमाथि शाखाको सम्पत्ति, महत्वपूर्ण कागजात तथा कार्यालयीय सामग्री व्यवस्थापनमा अनियमितता गरेको आरोप लागेको छ। २०७९ भदौ ३१ गते सम्पन्न जिल्ला शाखाको निर्वाचनबाट मन्त्री पदमा निर्वाचित तामाङ लामो समयदेखि रेडक्रस अभियानमा आबद्ध रहेको बताइन्छ। जुनियर युवा रेडक्रसदेखि शिक्षक नायक तथा स्वयंसेवकका रूपमा काम गर्दै काभ्रेका विभिन्न … Continue reading काभ्रे रेडक्रसका पूर्वमन्त्री तामाङमाथि गम्भीर आरोप, महत्वपूर्ण कागजात र मोटरसाइकल नबुझाएको दाबी