रेडक्रसमा राजनीतिकरण : रास्वपानिकटलाई ल्याउन पुराना हटाइए
काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीमा पटक–पटक तदर्थ समिति गठन र पुनर्गठन हुँदै आएपछि संस्थाको स्वायत्ततामा प्रश्न उठेको छ । पछिल्लो पटक गठन गरिएको तदर्थ समितिमा अघिल्लो समितिमा रहेका कोषाध्यक्षसहित केही सदस्यलाई हटाएर नयाँ व्यक्तिलाई जिम्मेवारी दिइएको छ। नयाँ नियुक्तिमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट मानिएका व्यक्तिलाई प्राथमिकता दिइएको हो । नयाँ कोषाध्यक्षका रूपमा ल्याइएका … Continue reading रेडक्रसमा राजनीतिकरण : रास्वपानिकटलाई ल्याउन पुराना हटाइए
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed