अघिल्ला सीईओ बर्खास्तमा परेको प्रभु बैंकका हालका सीईओ शर्माविरुद्ध पनि मुद्दा परेपछि थप रणनीति बन्दै

  काठमाडौं ।प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमन शर्माविरुद्ध ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी मुद्दा दायर भएपछि बैंकमा तनाव बढेको छ । शर्मा हाल बैंकको नेतृत्वमा रहेकै अवस्थामा उनीविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर भएको हो । अञ्जली इन्टरनेसनलले दायर गरेको मुद्दामा शर्मासहित तत्कालीन सनराइज बैंकका तीन कर्मचारीलाई प्रतिवादी बनाइएको छ । मुद्दामा तत्कालीन नायब … Continue reading अघिल्ला सीईओ बर्खास्तमा परेको प्रभु बैंकका हालका सीईओ शर्माविरुद्ध पनि मुद्दा परेपछि थप रणनीति बन्दै