डीडीसीको सम्पत्तिमा सुजल डेरीको रजाइँ  ! 

काठमाडौं । सरकारी लगानीमा स्थापना भएको दुग्ध विकास संस्थान (डीडीसी) का सम्पत्ति, चिस्यान केन्द्र र वितरण सञ्जालको व्यवस्थापनले ब्रह्मलुट गरेको छ । पोखराको औद्योगिक क्षेत्रस्थित डीडीसीको संरचना, तनहुँको दमौली र खैरेनीटार तथा स्याङ्जाको गल्याङ क्षेत्रमा रहेका चिस्यान केन्द्र र जग्गाको स्वामित्व एवं उपयोगबारे प्रश्न उठेको हो ।   निजी क्षेत्रको सुजल डेरीले २०६२ साल माघ … Continue reading डीडीसीको सम्पत्तिमा सुजल डेरीको रजाइँ  !