न्यायाधीशपछि प्रधानन्यायाधीश शर्माको नामसमेत बिचौलियाको आर्थिक लेनदेनको लिष्ट्मा
काठमाडौं । न्यायालयको सर्वोच्च पदमा आसीन प्रधानन्यायाधीश मनोजकुमार शर्माको नामसमेत बिचौलिया इनम सापकोटासँग जोडिएको आर्थिक लेनदेनको विवरणमा उल्लेख भएको सार्वजनिक भएको छ । न्याय क्षेत्रका प्रभावशाली व्यक्तिहरूसँग बिचौलियाको सम्बन्ध र सम्पर्कबारे अनुसन्धान भइरहेको बेला सार्वजनिक भएको विवरणले सर्वोच्च अदालतको पारदर्शिता, न्यायिक निष्पक्षता र संस्थागत जवाफदेहितामाथि गम्भीर प्रश्न उठाएको छ। विवरणमा प्रधानन्यायाधीश शर्माले विभिन्न महिनामा … Continue reading न्यायाधीशपछि प्रधानन्यायाधीश शर्माको नामसमेत बिचौलियाको आर्थिक लेनदेनको लिष्ट्मा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed