डीडीसीमा १२ करोडको घोटाला आरोप : तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ

काठमाडौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) भित्र भएको भनिएको आर्थिक अनियमितताले संस्थानको सुशासन र व्यवस्थापनमाथि गम्भीर प्रश्न खडा गरेको छ। संस्थानलाई १२ करोड रुपैयाँभन्दा बढी आर्थिक हानि पुर्‍याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना कर्मचारी पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को प्रारम्भिक अनुसन्धानअनुसार डीडीसीका तत्कालीन महाप्रबन्धक, उच्च तहका कर्मचारी, चिस्यान … Continue reading डीडीसीमा १२ करोडको घोटाला आरोप : तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ