सिंहदरबार न्युजका समाचारपछि डिडिसीका आठ कर्मचारी पक्राउ, उद्योग वाणिज्य महासंघका अध्यक्ष पनि संलग्नताको आशंका

पोखरा । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी) अन्तर्गतका चिस्यान केन्द्र तथा दूध सङ्कलन केन्द्रमा भएको भनिएको अनियमितता र भ्रष्टाचारबारे सिंहदरबार न्युजले लामो समयदेखि समाचार प्रकाशित गर्दै आएको छ। ती समाचारपछि विषयलाई गम्भीरतापूर्वक लिएर अनुसन्धान अघि बढेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) समेतको चासोपछि डिडिसीभित्रको … Continue reading सिंहदरबार न्युजका समाचारपछि डिडिसीका आठ कर्मचारी पक्राउ, उद्योग वाणिज्य महासंघका अध्यक्ष पनि संलग्नताको आशंका