नेपालको अदालतको आदेश बिपरित रेडक्रसको अन्तर्राष्ट्रिय नीति ?

काठमाडौँ ।नेपालको अदालतको अन्तरिम आदेशविपरीत नेपाल रेडक्रस विवादमा अन्तर्राष्ट्रिय निकायको भूमिका देखिएको छ । यसले उसको निष्पक्षतामाथि प्रश्न खडा गरेको छ । नेपाल रेडक्रस सोसाइटीको विधान संशोधनसम्बन्धी विवादमा सर्वोच्च अदालतको अन्तरिम आदेश र अन्तर्राष्ट्रिय रेडक्रस तथा रेड क्रिसेन्ट सोसाइटी महासंघ तथा अन्तर्राष्ट्रिय रेडक्रस समितिको संयुक्त विधान आयोगले पठाएको पत्रबीचको फरकपनले नयाँ रहस्य खोलेको छ । … Continue reading नेपालको अदालतको आदेश बिपरित रेडक्रसको अन्तर्राष्ट्रिय नीति ?