जापानदेखि दुबईसम्म दुग्ध विकास संस्थानको नाममा नक्कली घिउ
काठमाडौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी) भित्र भएको भनिएको भ्रष्टाचार, किर्ते तथा अनियमितताविरुद्ध सिंहदरबारन्यूज डटकमले निरन्तर समाचार प्रकाशित गर्दै आएको छ । संस्थानभित्रका अनियमितताबारे समाचार सार्वजनिक भएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले डिडिसीका आठ कर्मचारीलाई पक्राउ गरिसकेको छ । केही कर्मचारी निगरानीमा छन् । यसैबीच, डिडिसीको नाम, लोगो र लेबल प्रयोग गरी जापान, … Continue reading जापानदेखि दुबईसम्म दुग्ध विकास संस्थानको नाममा नक्कली घिउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed