नेपाल रेडक्रसमा एउटै व्यक्तिलाई दुई नियुक्तिपत्र, दुई कार्यालयमा जागिर !
काठमाडौं ।नेपाल रेड्क्रसमा एउटै व्यक्तिलाई फरक–फरक मितिमा दुईवटा नियुक्तिपत्र दिएर दुई स्थानमा जिम्मेवारी तोकिएको खुलेको छ । दीपक घिमिरेलाई काठमाडौंस्थित केन्द्रीय कार्यालय र काभ्रेको बनेपा बुडोलस्थित कार्यालयमा छुट्टाछुट्टै नियुक्ति दिइएको पाइएको छ। प्राप्त नियुक्तिपत्रअनुसार घिमिरेलाई पहिलोपटक २०८३ जेठ ८ गते काठमाडौंस्थित केन्द्रीय कार्यालयमा नियुक्त गरिएको थियो। त्यसपछि पुनः २०८३ असोज १८ गते बनेपाको बुडोलमा … Continue reading नेपाल रेडक्रसमा एउटै व्यक्तिलाई दुई नियुक्तिपत्र, दुई कार्यालयमा जागिर !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed