डीडीसीमा सुजल डेरीको ५ करोडको खेल ! ५० टन बटर बजार मूल्यभन्दा सस्तोमा बिक्री, सीआईबीको अनुसन्धानमा अञ्जन श्रेष्ठ सम्बद्ध कम्पनी

  काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) मा भएको भनिएको करोडौँ रुपैयाँको आर्थिक अनियमितता प्रकरण थप पेचिलो बन्दै गएको छ। संस्थानको आर्थिक कारोबारमा भएको भनिएको अनियमितताको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ सम्बद्ध सुजल डेरीमाथिको अनुसन्धान तीव्र पारेको छ। अनुसन्धानका क्रममा डीडीसीबाट सुजल डेरीले बजार … Continue reading डीडीसीमा सुजल डेरीको ५ करोडको खेल ! ५० टन बटर बजार मूल्यभन्दा सस्तोमा बिक्री, सीआईबीको अनुसन्धानमा अञ्जन श्रेष्ठ सम्बद्ध कम्पनी