४२ लाखको चेकमा हस्ताक्षर गर्न दबाब, गैरकानुनी काम गर्न अस्वीकार गर्दै कोषाध्यक्ष कविन्द्र कार्कीले दिए राजीनामा

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीभित्र आर्थिक पारदर्शिता, कर्मचारी नियुक्ति र संस्थागत सुशासनमाथि गम्भीर प्रश्न उठेको छ। संस्थाका अध्यक्ष विशाल भण्डारी र महामन्त्री ऋषि रमन खनालमाथि आर्थिक चलखेलदेखि मनोमानी कर्मचारी नियुक्तिसम्मका आरोप सार्वजनिक भएका छन्। संस्थाभित्रको विवाद चुलिँदै जाँदा कोषाध्यक्ष कविन्द्र कार्कीले पदबाट राजीनामा दिएका छन्। प्राप्त विवरणअनुसार, अध्यक्ष भण्डारी र महामन्त्री खनालसँग जोडिएको भनिएको आर्थिक … Continue reading ४२ लाखको चेकमा हस्ताक्षर गर्न दबाब, गैरकानुनी काम गर्न अस्वीकार गर्दै कोषाध्यक्ष कविन्द्र कार्कीले दिए राजीनामा