सशस्त्रमा एक एआईजीको पद रिक्त, बढुवाको प्रतिस्पर्धामा सुरेश, दीपेन्द्र र पुरुषोत्तम !
काठमाडौं । संवेदनशील सूचना चुहाएको आरोपमा एआईजी वंशीराज दाहाललाई सरकारले सेवाबाट बर्खास्त गरेसँगै सशस्त्र प्रहरी बलमा अतिरिक्त महानिरीक्षक (एआईजी) को एक पद रिक्त भएको छ । दाहाललाई सरकारले गत १९ असोजमा निलम्बन गरेको हो । उनीमाथि छानबिन गर्न गृहले एआईजी अञ्जनीकुमार पोखरेलको नेतृत्वमा एक सदस्यीय समिति गठन गरेको थियो । समितिले बयानसहितको छानबिन … Continue reading सशस्त्रमा एक एआईजीको पद रिक्त, बढुवाको प्रतिस्पर्धामा सुरेश, दीपेन्द्र र पुरुषोत्तम !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed