रास्वपाको प्रचारमा रेडक्रसको गाडीको दुरुपयोग !
जनकपुरधाम । मानवीय सेवामा समर्पित हुनुपर्ने नेपाल रेडक्रस सोसाइटीका पदाधिकारीहरूले संस्थाको सवारीसाधन राजनीतिक दलको प्रचारप्रसार तथा निजी प्रयोजनमा प्रयोग गरेको आरोप सार्वजनिक भएको छ। रेडक्रसको १४५१ नम्बरको स्कर्पियो गाडी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको स्वागत तथा पार्टीका कार्यकर्ता ओसारपसारमा प्रयोग भएको पाइएको छ। प्राप्त विवरणअनुसार जनकपुरधाममा रवि लामिछानेको स्वागतका लागि नेपाल … Continue reading रास्वपाको प्रचारमा रेडक्रसको गाडीको दुरुपयोग !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed