रगत लिन एयरपोर्ट गएको भन्ने रेडक्रस धनुषाको विज्ञप्तिमा प्रश्न, गाडीमा रास्वपा कार्यकर्ता किन कोचिएको छैन जवाफ   

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी धनुषा शाखाको सवारीसाधन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको स्वागत तथा कार्यकर्ता ओसारपसारमा प्रयोग भएको विषय सार्वजनिक भएपछि शाखाले जारी गरेको खण्डनले थप रहस्य खोलेको छ । सिंहदरबारन्यूज डटकममा प्रकाशित समाचारको खण्डन गर्दै शाखाले सवारीसाधन अत्यावश्यक सामग्री तथा रक्तसञ्चार सेवासम्बन्धी कामका लागि विमानस्थल गएको दाबी गरेको छ । तर … Continue reading रगत लिन एयरपोर्ट गएको भन्ने रेडक्रस धनुषाको विज्ञप्तिमा प्रश्न, गाडीमा रास्वपा कार्यकर्ता किन कोचिएको छैन जवाफ