नेपाल रेडक्रसमा समानान्तर आयोग गठनको खेल, वैधानिक नेतृत्वलाई चुनौती दिँदै भण्डारी–खनाल सक्रिय

काठमाडौं ।नेपाल रेडक्रस सोसाइटीभित्रको लामो समयदेखिको विवाद अब समानान्तर आयोग गठनको प्रयाससम्म पुगेको छ। संस्थाको विधानअनुसार अधिकार प्रयोग गरी वैधानिक केन्द्रीय कार्यसमितिले विभिन्न आयोगका अध्यक्ष तथा सदस्य नियुक्त गरिसकेको अवस्थामा डा. विशालकुमार भण्डारी र महामन्त्री ऋषिरमण खनाल पक्षबाट पुनः समानान्तर संरचना खडा गर्ने गतिविधि अघि बढाइएको आरोप लागेको छ। तत्कालीन नेपाल सरकारबाट गठित वरिष्ठ अधिवक्ता … Continue reading नेपाल रेडक्रसमा समानान्तर आयोग गठनको खेल, वैधानिक नेतृत्वलाई चुनौती दिँदै भण्डारी–खनाल सक्रिय