डिडिसीको साखमाथि प्रहार गर्ने कम्पनीका सञ्चालकसँग रास्वपा सांसद खत्रीको निकट सम्बन्ध
काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी) को नाम र ब्रान्ड प्रयोग गरी जापानमा नक्कली दुग्धजन्य पदार्थ बिक्री–वितरण भइरहेको विषय सार्वजनिक भइरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजीव खत्री र पूर्ण ट्रेनिङ प्रालिका सञ्चालक टीका श्रेष्ठबीचको निकट सम्बन्धले थप प्रश्न जन्माएको छ। जापानका विभिन्न सहरमा डिडिसीको नाम र लोगो प्रयोग गरिएका … Continue reading डिडिसीको साखमाथि प्रहार गर्ने कम्पनीका सञ्चालकसँग रास्वपा सांसद खत्रीको निकट सम्बन्ध
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed