रेडक्रसको फिनिस परियोजनामा भ्रष्टाचारको आरोप : ज्याकेट खरिददेखि तालिम खर्चसम्म अनियमितता, प्रश्न उठाउने कर्मचारीमाथि दबाब !

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीभित्र आर्थिक अनियमितता, राजनीतिक पहुँच, कर्मचारी नियुक्ति र पदोन्नतिमा मनपरी भएको आरोप फेरि सतहमा आएको छ। फिनिस रेडक्रसको सहयोगमा सञ्चालित परियोजनामा आर्थिक अनियमितताको आरोप लागेपछि जिम्मेवारीबाट हटाइएका नन्दरराज थपलियालाई करिब दुई वर्षपछि पुनः रेडक्रस सेवामा नियुक्ति दिइएको र सातौँ तहबाट आठौँ तहमा पुर्‍याइएको विषयले संस्थाभित्र गम्भीर प्रश्न खडा गरेको छ। भ्रष्टाचार … Continue reading रेडक्रसको फिनिस परियोजनामा भ्रष्टाचारको आरोप : ज्याकेट खरिददेखि तालिम खर्चसम्म अनियमितता, प्रश्न उठाउने कर्मचारीमाथि दबाब !