सशस्त्रमा ‘चन्दा आतंक’ : देउसीपछि स्वास्थ्य शिविरबाट रकम उठाउने खेल !
काठमाडौं । मानवीय सेवा, सामाजिक उत्तरदायित्व र परोपकारको उद्देश्य बोकेको संस्थाको नाममा राज्यको सुरक्षा संगठनभित्रै आर्थिक संकलनको समानान्तर संयन्त्र चलाइएको हो ? सशस्त्र प्रहरी बलभित्र पछिल्लो समय उठेको यो प्रश्न सामान्य संस्थागत असन्तुष्टिमा सीमित छैन। तिहारको देउसी–भैलोदेखि निःशुल्क स्वास्थ्य शिविरसम्मका कार्यक्रमलाई रकम संकलनको माध्यम बनाइएको आरोप सार्वजनिक भएपछि संगठनको आर्थिक अनुशासन, पदको दुरुपयोग र संस्थागत … Continue reading सशस्त्रमा ‘चन्दा आतंक’ : देउसीपछि स्वास्थ्य शिविरबाट रकम उठाउने खेल !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed