इलामको पशुपतिनगरमा ससस्त्रको मिलेमतोमा अवैध काम !
काठमाडौं। इलामको सूर्योदय नगरपालिका–स्थित पशुपतिनगर र छब्बिसे सीमा नाकाबाट संगठित रूपमा तस्करी भइरहेको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको ‘हेलो सरकार’मा उजुरी परेको छ। सीमा सुरक्षाको जिम्मेवारी पाएको सशस्त्र प्रहरीकै मिलेमतोमा तस्करीको कारोबार सञ्चालन भइरहेको उजुरीमा दाबी गरिएको छ। चालु वर्षको कात्तिक महिनाको मध्यतिर हेलो सरकारमा परेको उजुरीअनुसार उक्त नाकाबाट चिनियाँ स्याउ, खरबुजा तथा फर्सीका … Continue reading इलामको पशुपतिनगरमा ससस्त्रको मिलेमतोमा अवैध काम !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed