सशस्त्र प्रहरी परिवार महिला संघमा विधान मिचेर पदाधिकारी फेरबदलदेखि आर्थिक अपारदर्शितासम्म

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका उच्च अधिकारीका परिवारका सदस्य आबद्ध सशस्त्र प्रहरी परिवार महिला संघभित्र संस्थागत विधि, विधान र आर्थिक पारदर्शितामाथि प्रश्न उठेको छ । संघको नेतृत्व परिवर्तनसँगै पदाधिकारीलाई मनोमानी ढंगले हटाउने, नयाँ नियुक्ति गर्ने, आर्थिक कारोबारमा पारदर्शिता नअपनाउने र प्रहरी कर्मचारीमाथि विभिन्न नाममा रकम संकलन तथा खरिदका लागि दबाब दिने गरिएको आरोप लागेको … Continue reading सशस्त्र प्रहरी परिवार महिला संघमा विधान मिचेर पदाधिकारी फेरबदलदेखि आर्थिक अपारदर्शितासम्म