सिद्धार्थ बैंक आफैँ ठण्डाराम, विदेशीलाई ग्वामग्वाम
त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको एनपीएल–२०२४ विवादमा परेको छ । विदेशी खेलाडीहरूको पारिश्रमिक भुक्तानीमा उत्पन्न झमेला र मुख्य प्रायोजक सिद्धार्थ बैंकको वित्तीय अवस्थाले सबैलाई झस्काइदिएको छ । यसमा संलग्न तीन दर्जनबढी विदेशी खेलाडी अधिकांश एक करोड रूपैयाँभन्दा धेरै सुविधा बुझ्ने गरी अनुबन्धित गर्दाको लफडा चुलिएको हो । सबैभन्दा महँगो खेलाडीका रूपमा भारतीय राष्ट्रिय … Continue reading सिद्धार्थ बैंक आफैँ ठण्डाराम, विदेशीलाई ग्वामग्वाम
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed