वीवाइडी इभिको झुटो प्रचार,गाडिको समस्याले ग्राहक हैरान

काठमाडौं।बीवाइडीको इभि गाडिले आफुलाई नेपालको नम्बर १ इभि भनेर प्रचार गरिरहदा यसका उपभोक्ताले भने हैरानि बेहोर्न परेको तथ्य जहाँ त्यहि फेलापरेको छ ।   लामो समयदेखि पेट्रोलको गाडि चढेर वीवाइडी खरिद गरेका उपभोक्ता भने अहिले पछुताउनु परेको छ। त्यस मध्यका एक हुन नेपाल विज्ञापन संघका महासचिब कृष्ण घिमिरे। उनले विवाइडीको इभि चढेदेखिनै समस्या झेल्नु परेको … Continue reading वीवाइडी इभिको झुटो प्रचार,गाडिको समस्याले ग्राहक हैरान