वीवाइडी इभिको झुटो प्रचार,गाडिको समस्याले ग्राहक हैरान

65K
shares
Nabil bank

काठमाडौं।बीवाइडीको इभि गाडिले आफुलाई नेपालको नम्बर १ इभि भनेर प्रचार गरिरहदा यसका उपभोक्ताले भने हैरानि बेहोर्न परेको तथ्य जहाँ त्यहि फेलापरेको छ ।

 

लामो समयदेखि पेट्रोलको गाडि चढेर वीवाइडी खरिद गरेका उपभोक्ता भने अहिले पछुताउनु परेको छ। त्यस मध्यका एक हुन नेपाल विज्ञापन संघका महासचिब कृष्ण घिमिरे। उनले विवाइडीको इभि चढेदेखिनै समस्या झेल्नु परेको सार्वजनिक रुपमै वताएका छन्।उनले सिंहदरबारन्युजसंग कुरा गर्दै वीवाइडीको इभि गाडि खरिद गर्दा आफू पछुताएको उल्लेख गर्दै अहिलेकै अवस्थामा वीवाइडीको इभि गाडि खरिद नगर्न समेत आम उपभोक्ताहरुलाई सल्लाहसमेत दिए।

हेर्नुहोस् नेपाल विज्ञापन संघका महासचिब कृष्ण घिमिरेको भनाई जस्ताको तस्तै:

म यो गाडि किनेर पछुताएको छु

यो गाडिको ब्यापार मात्र हो चार्ज गर्न कठिन छ

कतै भेटिदैन चार्जर

नेपाल भित्रै लामों रूट हिड्न पर्दा यो केहि

काम छैन स्पेयर्स टायर नदिएर कम्पनिले लुट

मच्चाएको छ । जहाँ छ त्यहि ३/४ घन्टा

कुरेपछि पालो आउछ यो गाडि किनेर के

फाईदा ?

 

देश भरिए लिएर हिड्न नमिल्ने हिडे चार्जर

नभेटने भेटे घण्टौ कुर्नु पर्ने । अर्को कुरा

यसको सर्भिस सेन्टरमा २५०० / ३००० लिने

बाहेक गाडिको चेक केहि राम्रो छैन र सर्भिस

सेन्टर एक मजाक बाहेक हल्का पार्ट बिकाउने

तयारि जस्तो देखिन्छ एक्सपोर्ट मान्छे त्यहा

भेटिदैन सफ्टवेर हेर्ने भनेर त्यो हेर्दै नहेरि

अपडेट गरियो भन्छन सर्भिस अघि पछि केहि

फरक छैन यो सबै मेरो भोगाई हो गाडि बेच्ने

त्यसपछि यो समस्या के छ कस्तो छ भनेर

कस्टमर संग रिभ्यू लिने कुरा जिरो छ । बेचेगा।

 

यो दिन्छ उ दिन्छ बेचेपछि केहि नदिने ब्रोकर

शैली छ BYD को यदि कुनै मिडियाले यसको

राम्रो पक्ष लेख्ने हो भने यसको नराम्रो पक्ष

पहिले खोज्ने र आम उपभोक्तावाद सचेत

गराउनु पर्छ EV मा जति सस्तो भनेर किनिन्छ

त्यति आम उपभोक्ता फँसेगा गएका छन ख़ास

गरि बिक्रेताको उदेश्य बेच्नु मात्र देखिने गलत

हो ॥गाडि बेचे पछि

 

रिभ्यू

सोफ्टवेयर अपडेटिङ

क्रेताको गुनासो

यस्ता सामान्य किराना समेत ध्यान नपुराउने

ख़ास गरि सत्ता र शक्तिमा रहेकालाई प्रभावमा

पारि उपभोक्ता माथिको यो ब्यापार पुनः

ब्यापार मात्र नाई ठगि पनि हो ।

धन्यबाद।

 

यसैबिच नेपालमा वीवाइडी इभि बिक्री गर्दै आएको साइमेक्स इनका सिइओ साहिल श्रेष्ठसंग हामिले सम्पर्क गर्दा उनि सम्पर्कमा समेत आएनन्।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x