Singhadurbarnews

शनिबार, अशोज ३०, २०७८ Saturday 16th October 2021

राजनीति

थप
प्रधानमन्त्री देउवाद्वारा श्रेष्ठको निधनप्रति दुःख व्यक्त

प्रधानमन्त्री देउवाद्वारा श्रेष्ठको निधनप्रति दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयका पूर्वपरीक्षा नियन्त्रक एवं पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका पूर्वाध्यक्ष प्रा. बद्रिनाथ श्रेष्ठको असामयिक निधनप्रति दुःख व्यक्त गरेका छन् । साथै प्रधानमन्त्रीले यस दुःखद घडीमा...

शेयर

सबै:

मध्य भोटेकोशीको आईपीओमा २१ लाख ५० हजारभन्दा बढीले दिए आवेदन

असोज २४, काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनीको आईपीओमा आइतवारसम्ममा साढे २१ लाखभन्दा बढीले आवेदन दिएका छन् । कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटलका आइतवार साँझसम्ममा उक्त कम्पनीको आईपीओमा २१ लाख ५९ हजार २६ जना आवेदकले ३ अर्ब २९ करोड ७७ लाख १७ हजार रुपैयाँ बराबरको ३...

खेलकुद

सबै :

आईपीएल २०२१ फाइनल : कोलकातालाई हराउँदै चेन्नईले जित्यो उपाधि

चेन्नई सुपर किंग्स (सीएसके) ले आईपीएल -१४ को फाइनलमा कोलकाता नाइट राइडर्स (केकेआर) लाई हराएर आईपीएल ट्रफी जित्यो। चेन्नईकाे आईपीएलको याे चौथो उपाधि हाे । यस अघि चेन्नईले २०१०, २०११ र २०१८ मा च्याम्पियन बनेको थियो। आईपीएलको १४ औं सिजनको फाइनल पछि पुरस्कारको वर्षा भयो । च्याम्पियन चेन्नई सुपर किंग्सले २०...

स्वास्थ्य

सबै :

काेभिड-१९ अपडेट : १४७ संक्रमित थपिए , १ काे मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको १ हजार ७७३ परीक्षणमा पीसीआर विधिबाट १३६ तथा एन्टिजेन विधिबाट ११ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा देशभर ८ सय ४५ जना संक्रमणमुक्त भएका छन् । नेपालमा बितेको २४ घण्टामा थप १ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार २७८...