५० करोड रुपैयाँ बराबरको अवैध भेप बरामद, रमेश शेर्पा फरार

काठमाडौँ । राजस्व अनुसन्धान विभागले ललितपुरको इमाडोलबाट ठूलो परिमाणमा अवैध भेप बरामद गरेको छ । बुधबार चीनबाट अवैध रुपमा भित्र्याइएका ती भेप बरामद गरिएको विभागका एक अनुसन्धान अधिकृतले जानकारी दिए ।   विभागका अनुसार उक्त भेपको बजार मूल्य करिब ५० करोड रुपैयाँसम्म हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।     उक्त भेप चीनबाट अवैध तरिकाले … Continue reading ५० करोड रुपैयाँ बराबरको अवैध भेप बरामद, रमेश शेर्पा फरार