बदनाम कर्मचारी बास्तोला अधिबेशनको नाममा रकम असुल्न व्यस्त
काठमाडौं।माथिल्लो निकायवाट सरुवामा रोक लागेको बेला पनि भन्सार बिभागमा प्रभाव पारेर लगातार आकर्षक कार्यालय बस्दै आएका एक एक कर्मचारीले व्यपारीदेखि अन्यलाईसमेत हैरान पार्न थालेका छन् । पछिल्लो समय तत्कालिन भन्सार निर्देशक ढुण्डिराज निरौलाले नियम बिपरत सरुवा गरेका लक्ष्मण बास्तोला रसुवा भन्सारमा पुगेका थिए । ७ महिनाअघि २ वर्षे कार्यकाल पुरा गरेर तातोपानी भन्सारबाट सरुवा … Continue reading बदनाम कर्मचारी बास्तोला अधिबेशनको नाममा रकम असुल्न व्यस्त
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed