रसुवा भन्सारमा प्रमुख कै नेतृत्वमा यसरी भईरहेछ राजस्व ठगी   

काठमाडौं । रसुवा भन्सारवाट प्रमुख तुलसीप्रसाद भट्टराई र आफूलाई नेपाली काँग्रेस निकट कर्मचारीको नेता बताउँदै हिड्ने लक्ष्मण बास्तोलाको समुहले कसरी राजस्व ठगि गरिरहेका छन् भन्ने नयाँ तथ्य फेला परेको छ ।    भन्सार जाँचपास सकिएपछि प्रत्येक गाडीमा शिल लगाउन अनिवार्य हुन्छ । मालवहाक गाडीको ढोका अनुसार एक वा दुई शिल लगाउने गरिन्छ । शिल लगाउनपूर्व … Continue reading रसुवा भन्सारमा प्रमुख कै नेतृत्वमा यसरी भईरहेछ राजस्व ठगी