पटक पटक मालपोतमा ‘माल’ पार्ने कोईराला खरदार 

काठमाडौं । एकजना कर्मचारीले एउटा कार्यालयमा निश्चित समय काम गर्न पाउने सरकारी नियम नै हुन्छ ।तर, पहुँचकाभरमा केही कर्मचारी पटक पटक एउटै कार्यालयमा काम गर्न पाउँछन्, त्यो पनि मालदार कार्यालयमा । मन्त्री,सचिवदेखि पत्रकारसम्म प्रयोग गरेर कर्मचारीले मालदार कार्यालयमा पटक पटक अवसर लिने गरेका छन् । त्यसका लागि उनीहरुले आर्थिक लगानी पनि गरेको प्रशस्त उदाहरण पाईन्छ । … Continue reading पटक पटक मालपोतमा ‘माल’ पार्ने कोईराला खरदार