भरतपुरमा मतपत्र च्यात्दा चितवन प्रमुख रहेका थापा होलान् त देशकै प्रहरी प्रमुख ? 

काठमाडौं । नेपाल प्रहरीले नयाँ प्रमुख पाउँदैछ । त्यसका लागि दौडमा तीन जना छन् । उनीहरुको लविङ्ग चर्कै छ । बिभिन्न सञ्चारमाध्यममा आफू अनुकुल समाचार लेखाउँदै आगामी आईजिपीमा योग्य दावी गराईरहेका छन् । यो दौडमा तीन एआईजी छन् । आगामी प्रहरी महानिरीक्षका लागि हाल एआईजी दर्जामा रहेका केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) प्रमुख दीपक थापा, प्रहरी प्रशिक्षण … Continue reading भरतपुरमा मतपत्र च्यात्दा चितवन प्रमुख रहेका थापा होलान् त देशकै प्रहरी प्रमुख ?