प्रभु बैकका सिईओ शेरचन गैरकानुनी रुपमा कार्यकाल लम्ब्याउन कानुनी फण्डा रच्दै 

काठमाडौं । प्रभु बैंकका सिइओ अशोक शेरचन सर्वोच्चको आडमा गैरकानुनी रुपमा जागिर खाईरहने योजनामा लागेका छन् । उनले ०८१ चैत्र ३१ गते सर्वोच्चमा रिट निवेदन दिएका छन् । प्रधानन्यायाधीशका एक आफन्तलाई सञ्चालक समितिमा मनोनयन गरेको समाचार सार्वजनिक भईरहँदा शेरचनले सर्वोच्चमा निवेदन दिएका हुन् ।   अदालतबाट अन्तरिम आदेश ल्याएर भएपनि आफ्नो कार्यकाल लम्ब्याउने योजना शेरचनकाको छ … Continue reading प्रभु बैकका सिईओ शेरचन गैरकानुनी रुपमा कार्यकाल लम्ब्याउन कानुनी फण्डा रच्दै