कानुनलाइ चुनौती दिने प्रभुका सिइओको भाग्य सर्वोच्चका तीलप्रसादको बेन्चमा

काठमाडौं। प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीइओ) अशोक शेरचनले कार्यकालको लम्ब्याउन माग गर्दै हालेको रिट निवेदनको पेशी सर्वोच्चका न्यायधीश तिल प्रसाद श्रेष्ठको एकल इजलासमा परेको छ । हिजो न्यायाधीश बिनोद शर्माको इजलासमा परेपछि आँफैले स्थागित गराएको पेशी आज ‘घ’ नम्बरमा परेको छ।   उच्च अदालत पाटनको फैसाला विरुद्धमा सर्वोच्च अदालतमा दिएको रिटको बैशाख २ गते … Continue reading कानुनलाइ चुनौती दिने प्रभुका सिइओको भाग्य सर्वोच्चका तीलप्रसादको बेन्चमा