पटक पटक बैंकिङ्क कसुरमा परेका प्रभु बैकका सिईओ शेरचनलाई पहुँचका भरमा उन्मुक्ति

काठमाडौं ।पटक पटक बैंकिङ कसुरमा परेपनि प्रभु बैंकका सिईओ अशोक शेरचन पहुँचका भरमा पन्छिदै आएका छन् । शेरचनविरुद्द बैकिङ्क उजुरी परेको पाईएको छ । २०८१ साल फागुण २८ मा कुसुम लामाले शेरचनबिरुद्ध प्रहरीमा जाहेरी दिएकी हुन् ।   बैंक कर्मचारीहरुले मिलेमतोमा कुसुम लामाको खाताबाट अनधिकृत रूपमा रकम ट्रान्सफर गरी ठगी भएको उल्लेख उजुरीमा छ । … Continue reading पटक पटक बैंकिङ्क कसुरमा परेका प्रभु बैकका सिईओ शेरचनलाई पहुँचका भरमा उन्मुक्ति