अर्थमन्त्रीले च्यापेपछि निलम “म्याडम”को चुरीफुरी

  काठमाडौं। नयाँ गभर्नर नियुक्तिको तयारी भइरहेका बेला कार्यवाहक गभर्नर निलम ढुंगानाको चुरीफुरी बढेको छ । उनलाई अर्थमन्त्री बिष्णु पौडेलले धाप मारिरहेका छन् । सोही आडमा उनले आफूलाई नै राष्ट्र बैंक सञ्चालक समितिको अध्यक्ष घोषणा गरेकी छिन्। त्यसो त प्रधानमन्त्रीसमेत गभर्नर नियुक्तिको बिषय गिजोलिरहेका छन् । परराष्ट्र मन्त्री आरजू राणा बर्तमान सरकारको पक्षमा ढाल बनेर … Continue reading अर्थमन्त्रीले च्यापेपछि निलम “म्याडम”को चुरीफुरी