फेसवुक नेपालमा सम्पर्कमै आएन,सरकार हेरेको हेर्यै

  काठमाडौं । अघिल्लो सरकारले बन्द गरेको टिकटक अभिव्यक्ति स्वतन्त्रताको नाममा सञ्चालन गरेको बर्तमान सरकारले फेसवुकलगायतका सामाजिक सञ्जाललाई नियमन गर्न प्रकृया अघि बढाएको थियो । तर, दर्ता प्रकृयालगायतका नियमन प्रकृया सुरु गरेको सरकारको पहिलो अनुरोध नै फेसवुकले मानेन । सामाजिक सञ्जाल सूचीकरणका लागि दिइएको समयसीमा सकिदाँ पनि फेसबुक लगायतका सामाजिक सञ्जाल दर्ता भएनन् ।   … Continue reading फेसवुक नेपालमा सम्पर्कमै आएन,सरकार हेरेको हेर्यै