अशोक शेरचनको छोरीले बनाएको चलचित्रमा प्रभु बैंक प्रायोजक ? 

    प्रभु बैंकका सिईओ अशोक शेरचन र कलाकार प्रकाश सपुत केही समय अघि एउटै सार्वजनिक मञ्चमा भाषण गर्न पुगे । प्रमुख अतिथि पूर्वराष्ट्रपति बिद्या भण्डारी रहेको सो कार्यक्रममा बिशेष अतिथि थिए,प्रधानमन्त्री केपी ओली । सो कार्यक्रममा शेरचन र सपुतले अशोभनीय रुपमा ओलीको प्रशंसा गरिरहेका थिए । सो दृष्य केपी ओलीलाई पनि चित्त नबुझेर होला … Continue reading अशोक शेरचनको छोरीले बनाएको चलचित्रमा प्रभु बैंक प्रायोजक ?