बिबादित छवि बनाएका प्रभु बैंकका कार्यकारी प्रमुख मदन भण्डारी फाउण्डेशनको संरक्षणमा ?

  काठमाडौं ।वाणिज्य बैंकको प्रमुख कार्यकारीकारुपमा अशोक शेरचनले विवादितको छवि बनाएका छन् । उनीविरुद्ध केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा २ अर्ब ऋण ससुरावालाई दिएको विषयमा छानबिनको फाइल कायमै छ ।   यस्तै, बलमिच्याँई गर्दै तेस्रो कार्यकालसम्म प्रभु बैंकको प्रमुख कार्यकारीको भूमिकामा रहेको आरोप लाग्दै आएको छ । यसाबाहेक, शेरचनले तेस्रो कार्यकाल चलाइरहँदा लगानीकर्तालाई लाभांश वितरण गर्न … Continue reading बिबादित छवि बनाएका प्रभु बैंकका कार्यकारी प्रमुख मदन भण्डारी फाउण्डेशनको संरक्षणमा ?