बिबादित छवि बनाएका प्रभु बैंकका कार्यकारी प्रमुख मदन भण्डारी फाउण्डेशनको संरक्षणमा ?

2.5K
shares
Shine resunga department bank

 

काठमाडौं ।वाणिज्य बैंकको प्रमुख कार्यकारीकारुपमा अशोक शेरचनले विवादितको छवि बनाएका छन् । उनीविरुद्ध केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा २ अर्ब ऋण ससुरावालाई दिएको विषयमा छानबिनको फाइल कायमै छ ।

 

यस्तै, बलमिच्याँई गर्दै तेस्रो कार्यकालसम्म प्रभु बैंकको प्रमुख कार्यकारीको भूमिकामा रहेको आरोप लाग्दै आएको छ । यसाबाहेक, शेरचनले तेस्रो कार्यकाल चलाइरहँदा लगानीकर्तालाई लाभांश वितरण गर्न नसकेको, राष्ट्र बैंकको कारबाहीमा निरन्तर परेको लगायत विषय उजागर भइरहेका छन् ।

 

प्रभुले चिनजान र शक्तिका आड्मा सार्वजनिक कम्पनीको अर्बौ रकम विना धितो ऋण प्रवाह गरेका तथ्यहरु समेत बाहिरिन थालेका छन् ।

 

नीति बिपरित प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत बन्नलाई राजनीतिदेखि न्यायिक निकायसम्म गुहार्दै हिँडे । अव राजनीतिक कार्यकर्ता बनेर दुनो सोझ्याउन लागेका छन् । केही पत्रकार दलाल बनाएर राजनीतिक आश्रय खोजेका शेरचनले पछिल्लो समय पूर्वराष्ट्रपति बिद्यादेवी भण्डारीको दुरुपयोग गरिरहेका छन् । उनले अहिले पूर्वराष्ट्रपतिका श्रीमान् मदन भण्डारीका नाममा स्थापना भएको मदन भण्डारी फाउण्डेसनको भर्याङ्ग चढेर अनियमित कामको ढाकछोप गरिरहेका छन् ।

 

अहिले उनको फेसबुकमा दैनिक पाँच वटासम्म भिडियो मदन भण्डारी फाउण्डेशन अन्तर्गतको हुने गरेको छ । पोखरामा भएको साहित्यिक कार्यक्रमको हरे घण्टा शेयर गरेर उनले चाकडीको भद्धा नमुना प्रस्तुत गरिरहेका छन् । त्यो बापत १४ बैशाखमा भएको मदन भण्डारी फाउण्डेशनको केन्द्रीय सदस्य पद पड्काउन सफल भए । यसको लागि उनले बैंकका अध्यक्ष देबिप्रकाश भट्चनलाई पनि प्रयोग गरेका थिए । बैंककै करोडौं पैसा खर्च गरेर शेरचनले सर्वोच्चमा महंगा बकिल राखेर बाफियाको नियम बिपरित मुद्धा लडेका थिए । त्यसको प्रभावले उनले एउटै मुद्धामा कारण देखाउन आदेश र अन्तरिम आदेश पनि लिएका थिए । यो काम गर्न पूर्वराष्ट्रपतिको शरणमा जानु परेको शेरचनले आफन्तहरुलाई बताउने गरेका छन् ।

अर्थमन्त्री बिद्या भण्डारीको सिफारिसमा बनेका कारण पनि भण्डारीको नजिक जानु परेको उनले बताउँने गरेका छन् । त्यसोत फाउण्डेसनको केन्द्रीय सदस्य बन्न सम्मेलन खर्च पनि ब्यहोर्नु परेका उनले बताएको एक आफन्तले बताएका छन् ।

 

यो पनि पढ्नुहोस् छुटाउनु भयो की:

प्रधानमन्त्रीदेखि अर्थमन्त्री र राष्ट बैक पनि प्रभु बैंकको कठपुतली ?

everest Bank
Sharestha treating