नक्कली प्रमाणपत्र बाहक प्रभु बैंकका कर्मचारी

  काठमाडौ ।नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा प्रभु बैकमा कर्मचारीले जागिर खाएको खुलासा भएको छ । नेपाल राष्ट्र बैंक गभर्नर कार्यालय, बैंक तथा वित्तीय सँस्था नियमन विभाग तथा बैंक तथा वित्तीय सँस्था सुपरिवेक्षण कार्यालयमा सम्बोधन गरि लेखिएको उजुरीमा यथाशीघ्र छानबिनका लागि अनुरोध गरिएको छ ।   प्रभु बैंक लिमिटेडमा कार्यरत केही कर्मचारीहरूको शैक्षिक प्रमाणपत्र नक्कली भएको … Continue reading नक्कली प्रमाणपत्र बाहक प्रभु बैंकका कर्मचारी