भट्टचनको घर खरिदमा प्रभु ग्रुपको मिलेमतो: बजार भाउभन्दा अत्याधिक मूल्यमा खरिद, बैंक र क्यापिटललाई ठूलो नोक्सानी

काठमाडौँ।हालै मात्र प्रभु क्यापिटल लिमिटेडले काठमाडौँको कमलादीस्थित करिब ३४ आना क्षेत्रफलमा फैलिएको प्रभु समूहको भवन ७५ करोड रुपैयाँमा खरिद गरेको छ। तर यो भवनको वास्तविक बजार मूल्य विशेषज्ञहरूका अनुसार करिब ४० देखि ५० करोडको हाराहारीमा मात्र रहेको देखिन्छ। त्यसकारण यो लेनदेन बजार मूल्यभन्दा झन्डै २५–३० करोड रुपैयाँ बढी मूल्यमा गरिएको स्पष्ट देखिन्छ।   यो भवनको … Continue reading भट्टचनको घर खरिदमा प्रभु ग्रुपको मिलेमतो: बजार भाउभन्दा अत्याधिक मूल्यमा खरिद, बैंक र क्यापिटललाई ठूलो नोक्सानी