कार्यकारी अधिकृत अशोक शेरचनको कोपभाजनमा प्रभु बैँकमा गाभिएका कर्मचारी
प्रभु बैँकमा गाभिएका कर्मचारीलाई सुविधा कटौती गरेपछि कर्मचारी असन्तुष्ट छन् । एक हजार भन्दा धेरै कर्मचारी अहिले सुविधा कटौती भएको भन्दै राष्ट्र बैँकको ढोका कुरिरहेका छन् । तर, बैँकका सीईओ र अध्यक्षले शक्ति केन्द्रको आडमा कर्मचारीलाई अन्याय गरिरहेका छन् । पीडित कर्मचारीहरूले प्रभु बैँकका कार्यकारी अधिकृत अशोक शेरचनको एकलौटी निर्णयले अन्याय गरिएको आरोप लगाएका छन् … Continue reading कार्यकारी अधिकृत अशोक शेरचनको कोपभाजनमा प्रभु बैँकमा गाभिएका कर्मचारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed