कम्पनी रजिष्ट्रार कार्यालयको सफ्टवेयर नै सुईक्याउने सुवेदी साप

  काठमाडौँ ।  कम्पनी रजिष्ट्रार कार्यालयका उपरजिष्ट्रार हुन्, देवीप्रसाद सुवेदी । कार्यालयकाअनुसार उनलाई निश्चित जिम्मेवारी छ । तर, उनले  जिम्मेवारीको काम भन्दा पनि अतिरिक्त काममा धेरै ध्यान दिने गरेको चर्चा छ । अझ उनी मातहतका कर्मचारीविरुद्ध नियामक निकायमा मुद्दा हाल्ने काममा पनि ब्यस्त हुनपरेको छ ।   आफ्नै मातहतका कर्मचारीविरुद्ध जथाभावी समाचार लेखाउने काममा पनि उनैको संलग्नता … Continue reading कम्पनी रजिष्ट्रार कार्यालयको सफ्टवेयर नै सुईक्याउने सुवेदी साप