फेरि सुरु भयो विमानस्थल अध्यागमन कर्मचारीको सहयोगमा फर्जी कागजातको प्रयोग
काठमाडौँ । केही वर्ष पहिले विमानस्थल अध्यागमन कार्यालयका शाखा अधिकृत नरवीर खड्का दुई लाख रुपैयाँ घुससहित समातिए । उनीसँगै अन्य धेरै कर्मचारीको मिलेमतो देखिएको थियो । अध्यागमनमात्र होईन फर्जी कागजातका आधारमा बिदेश पठाउन सहयोग गर्ने विमानस्थलका कर्मचारीहरूलाई पनि पक्राउ गरियो । योसँगै केही समय उक्त काम रोकियो । अहिले पुनः काम सुरु भएको छ । … Continue reading फेरि सुरु भयो विमानस्थल अध्यागमन कर्मचारीको सहयोगमा फर्जी कागजातको प्रयोग
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed