अख्तियारले छानबिन थालेपछि अध्यागमनबाट सरुवा माग्दै भाग्ने यी कर्मचारीहरू

  काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागमा भिजिट भिसा सम्बन्धी बदमासीको उजुरी परेपछि ९ जना कर्मचारीको सरुवा गरिएको छ। सरुवा गरिएका कर्मचारीहरूमा प्रमुख अध्यागमन अधिकृत, तीन जना नायब सुब्बा र पाँच जना कम्प्युटर अपरेटरसहितका कर्मचारी रहेका छन्।   सरुवा गरिएका कर्मचारीहरूलाई गृह मन्त्रालयको अध्यागमन विभाग अन्तर्गतबाट जिल्ला प्रशासन कार्यालयहरू र कारागार व्यवस्थापन विभागमा खटाइएको छ। … Continue reading अख्तियारले छानबिन थालेपछि अध्यागमनबाट सरुवा माग्दै भाग्ने यी कर्मचारीहरू