नक्कली भिजिट भिसा प्रकरणमा १४ वटा ट्राभल्स एजेन्सी निगरानीमा

  नक्कली भिजिट भिसा प्रकरणमा १४ वटा ट्राभल्स एजेन्सीलाई निगरानीमा राखिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ट्राभल्स एजेन्सीको कर्मचारीसँग शङ्कास्पद सम्बन्ध देखिएका कारण निगरानीमा राखिएको अख्तियार स्रोतले जानकारी दियो । उनीहरूको व्यवहार र सम्पर्क शङ्कास्पद देखिएका कारण उच्च निगरानीमा राखिएको हो ।   नक्कली कागजात बनाएर बिभिन्न मुलुकमा भिजिट भिसा बनाएर जानेहरूलाई बिचौलियाको काम … Continue reading नक्कली भिजिट भिसा प्रकरणमा १४ वटा ट्राभल्स एजेन्सी निगरानीमा