प्रकाशमानको छाँयामुनि बैकुण्ठको लीला 

  काठमाडौँ । शहरी विकास मन्त्रालयका मन्त्री छन्, प्रकाशमान सिंह । काँग्रेसको तर्फबाट नेतृत्व गरेका सिंहलाई दुई चार करोडको खाँचो पनि छैन । तर, उनैको मन्त्रालयका एक उपसचिव दैनिकजसो बिचौलियासँग भेटिन्छन् ।   ती उपसचिवले मन्त्री र सचिवकै नाम बेचेर कमिसनको पोको बोकेको पनि धेरै भइसक्यो । जुनसुकै कार्यालयमा पुगेपनि ब्रह्मलुट गर्ने उपसचिव बैकुण्ठ उपाध्याय भौतिक … Continue reading प्रकाशमानको छाँयामुनि बैकुण्ठको लीला