अर्थमन्त्रीकै निर्देशन चुनौती दिँदै अर्थका उपसचिव र बीमाका कार्यकारी अधिकृत बेलायतको मस्तीमा

    काठमाडौं।बिहीबार मात्र अर्थमन्त्री विष्णु पौडेलले संसदमा बजेट भाषण गर्दै सार्वजनिक संस्थाका पदाधिकारीहरू तथा कर्मचारीहरूलाई संस्थानको खर्चमा वैदेशिक भ्रमण जान र आर्थिक दायित्व बढ्ने गरी सेवा सुविधा बढाउन रोक लगाएको भनिरहेका थिए । तर, उनै मातहतका एक कर्मचारी अर्का एक पदाधिकारी च्यापेर फुत्तै विदेश उडे । त्यो पनि आइतबारको टिकट अगाडि सारेर उनीहरू कुलेलाम … Continue reading अर्थमन्त्रीकै निर्देशन चुनौती दिँदै अर्थका उपसचिव र बीमाका कार्यकारी अधिकृत बेलायतको मस्तीमा