मालपोतमा अवैध कुम्ल्याउने सुब्बाहरुले सरुवाको  तीन महिना बित्दा  पनि रमाना लिएनन्,डिजि आफै सेटिङ मिलाउन व्यस्त

  पोखरा । कास्की मालपोत कार्यलयमा कार्यरत तीन सुब्बाहरुको सरुवा भएको तीन महिना नाघिसकेको छ । तर, उनीहरु अहिले पनि पोखरामै मस्ती मारिरहेका छन् । मालपोत कार्यालय कास्कीका नायब सुब्बा धर्मदत्त सुवेदीको २०८२ जेठ १ गते सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेको हो । २०४३६७ कर्मचारी सङ्केत नम्बरका सुवेदीलाई  सरुवा गरिएको हो । … Continue reading मालपोतमा अवैध कुम्ल्याउने सुब्बाहरुले सरुवाको  तीन महिना बित्दा  पनि रमाना लिएनन्,डिजि आफै सेटिङ मिलाउन व्यस्त