वैदेशिक रोजगारमा ठग्ने निजी क्षेत्र अगाडि, सुधार गर्दै वैदेशिक रोजगार विभाग 

  काठमाडौँ । निजी क्षेत्रको मनोमानीका कारण वैदेशिक रोजगारमा जानेहरू धेरै ठगिएको खुलासा भएको छ । सरकारले गरेको निर्णय पनि नमानेर मेनपावर व्यवसायीले वैदेशिक रोजगारमा जानेहरूलाई समस्या पारिरहेका छन् । सरकारले फ्री टिकट भनेर निर्णय गरेको धेरै भयो तर, मेनपावर व्यवसायीहरूले यसको कार्यान्वयन नै गर्न दिएका छैनन् । नेपाल सरकार सरकारले नै चलाउँछ कि मेनपावर … Continue reading वैदेशिक रोजगारमा ठग्ने निजी क्षेत्र अगाडि, सुधार गर्दै वैदेशिक रोजगार विभाग