भिजिट भिसा प्रकरण : त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा व्यापक सरुवा, ४४ शाखा अधिकृत फिर्ता

काठमाडौँ।गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत ४४ जना शाखा अधिकृतहरूको सरुवा गरेको छ। भिजिट भिसा प्रकरणलगत्तै अध्यागमन कार्यालयमा व्यापक फेरबदल गर्दै मन्त्रालयले नयाँ ४४ जना शाखा अधिकृत खटाएपछि त्यहाँ कार्यरत सोही संख्याका अधिकृतहरूलाई फिर्ता बोलाइएको हो। गृह मन्त्रालयका अनुसार सरुवा गरिएका ३९ जना अधिकृतलाई मन्त्रालय अन्तर्गतका अन्य निकायहरूमा पठाइँदैछ भने बाँकी ५ जना … Continue reading भिजिट भिसा प्रकरण : त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा व्यापक सरुवा, ४४ शाखा अधिकृत फिर्ता